समानुपातिक सूची र मनोनयन हस्ताक्षर संशोधन गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय
माघ १, २०८२काठमाडौं । गगन थापा नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची तथा मनोनयनसम्बन्धी हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायतका नेताहरू निर्वाचन आयो
सबै पढ्नुहोस