नेकपाले टुङ्ग्यायो सुदूरपश्चिम र कर्णालीको उम्मेदवार (नामावली सहित)
माघ ४, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ । टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ । सुदूरपश्चिम अछाम १ -
सबै पढ्नुहोस