पार्टी एकता गर्न सजिलो भए पनि पार्टीलाई बलियो बनाउन कठिन छ : माधवकुमार नेपाल
कार्तिक २६, २०८२काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता गर्न सजिलो भए पनि पार्टीलाई बलियो बनाउन कठिन रहेको बताएका छन् । बुधबार नेता भीम रावल, प्रकाश शाहलगायत नेपाली कम्युनिस्ट पार्टीमा समाहित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘एकता गर्न सजिलो छ तर यसलाई बलियो बनाउनका लागि धेरै कुरामा विचार पुर्याउनुपर्ने आवश्यकता पर्छ’, नेता नेपालले भने– ‘२०७५ साल जेठ
सबै पढ्नुहोस