×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाबाट अलग भएको विप्लवको घोषणा

समाजवादी मोर्चाबाट अलग भएको विप्लवको घोषणा

कार्तिक २६, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् । जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको विप्लवको निष्कर्ष छ । ‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुप

सबै पढ्नुहोस