बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै भीम रावल
कार्तिक २४, २०८२काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गर
सबै पढ्नुहोस