बागमतीको कृषिमन्त्रीमा आले, प्रदेश प्रमुखसमक्ष लिइन् शपथ
असोज २, २०८३हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट रमा आले मगर कृषिमन्त्री नियुक्त भएकी छिन् । उनले केहीबेरअघि प्रदेश प्रमुख दीपकप्रकाश देवकोटासमक्ष शपथ ग्रहण पनि गरेकी छिन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् । बागमती सरकारमा नेकपाको भागमा परेको दुई वटा मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्र पृष्ठभूमिका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि अर्को मन्त्र
सबै पढ्नुहोस