नेकपा केन्द्रीय कार्य संयोजन बैठक सुरु, यस्ता छन् एजेन्डा
असोज ६, २०८३काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्य संयोजन समितिको यो पाँचौं बैठक हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकले विभिन्न ८ वठा एजेन्डाहरू तय गरेको छ । यस्ता छन् बैठकका एजेन्डाहरू– १. शहीदप्रति श्रद्धाञ्जली २. संयोजक सहसंयोजक द्वारा वर्तमान राष्ट्रिय परिस
सबै पढ्नुहोस