नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता
कार्तिक १४, २०८३काठमाडौं । सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता गर्दै नेपाल–भारत १०औं समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच काठमाडौमा १० औं समन्वय बैठक सम्पन्न भएको हो । अघिल्लो ९औं समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीत
सबै पढ्नुहोस