×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

असोज ७, २०८३

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । केहीबेरपछि सुरु हुने बैठकमा ‘विद्यमान कार्यभार र कार्यतालिका सम्बन्धमा’ छलफल गर्ने भनिएको छ । प्रतिनिधिसभाले आफ्नो संसदीय क्यालेन्डर बनाएको छ । त्यसमा हेरफेर गर्नेबारे छलफल गर्न लागिएको हो । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने का

सबै पढ्नुहोस