कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको छ : विप्लव
कार्तिक ७, २०८२काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको बताएका छन् । समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबिचको एकताबारे अनेक प्रचार भइरहेको भन्दै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीको धारणा उल्लेख गरेका हुन् । उनले भने,एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइ
सबै पढ्नुहोस