प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाईसीएलको माग
असोज ३१, २०८२काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो । शुक्रबर अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त
सबै पढ्नुहोस