संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे मनोनयन दर्ता
भदौ १९, २०८२काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । उनले बिहीबार समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले
सबै पढ्नुहोस