×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

असोज २६, २०८२

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बोलाएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । विरहीका अनुसार बैठक कपिलवस्तुस्थित शिवगढीमा दिउँसो २ बजे बस्दैछ । शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेक

सबै पढ्नुहोस