संसद्मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति
असार २, २०८२काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइरहेका छन् ।
सबै पढ्नुहोस