×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसद अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने

संसद अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने

चैत १३, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।  ‘११ बजे बैठक छ, त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्दै हुनुहुन्छ’, सभामुखका प्रेस सहयोगी शेखर अधिकारीले भने,‘अवरोध हटाउन प्रयासस्वरुप छलफल हुन लागेको हो ।’ विपक्षी दलका सांसदहरूले

सबै पढ्नुहोस