×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्र सम्बोधन गर्ने

भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्र सम्बोधन गर्ने

चैत १४, २०८१

काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादले ले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने ती पार्टीका नेताहरूले बताएका छन् ।  चार दलका शीर्ष नेताहरु

सबै पढ्नुहोस