×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन जारी

माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन जारी

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर(नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो १२ बजेपछि माइतीघर–बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ ।

राप्रपाको प्रदर्शनका कारण  माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।
 

प्रतिकृया दिनुहोस्