×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दलको नेता चयन गर्दै कांग्रेस

दलको नेता चयन गर्दै कांग्रेस

ब‌ैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने भएको छ । कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन भएको जानकारी दिएका छन् । सहमतिको प्रयास भइरहेको भन्दै कांग्रेसले अझैसम्म पनि दलको नेता चयन गर्न सकेको छैन । दलको नेता चयनका लागि प्रक्रिया

सबै पढ्नुहोस