×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

ब‌ैशाख १५, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सर्वसम्मत दलको नेता चयन भएपछि उनी खड्कालाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन् । खड्कानिकट स्रोतले दुई नेताबीच सोमबार बेलुकी ५ बजेपछि भेट भएको पुष्टि गरेको छ । तर, खड्काले भने मंगलबारमात्रै सामाजिक सञ्जाल एक्समा भेटवार्ताको तस्बिर सार्वजनिक गरेका छन् । खड्काले एक्समा भेटको फोटो राख्दै लेखेका छन्

सबै पढ्नुहोस