दिपक मनाङे दोषी ठहर भएपछि मनाङ २ मा उपनिर्वाचन हुने
कार्तिक २१, २०८१काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे (राजिब गुरुङ) पदमुक्त हुने अवस्थामा पुगेका छन् । सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेको हो । सर्वोच्च अदालतको फै
सबै पढ्नुहोस