संवैधानिक परिषद्को बैठक स्थगित
भदौ २६, २०८१काठमाडौँ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ । सत्ता पक्षले उपसभामुख इन्दिरा रानाबारे प्रश्न उठाउँदै उनलाई हटाउन खोजेको छ भने प्रतिपक्षी दलले यसक
सबै पढ्नुहोस