श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको संसदीय सुनुवाइ : २ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
भदौ २७, २०८१काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत राम कृष्ण भट्टराईको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा भट्टराईले आफ्नो कार्ययोजना पेस गरेका छन् । केवल २ पृष्ठको कार्ययोजनामा उनले राजदूत पदलाई दुई मित्र राष्ट्रबिचको सम्बन्ध र सम्पर्कको आधिकारिक र औपचारिक सेतुको रूपमा व्याख्या गरेका छन् । द्विपक्षीय सम्बन्धलाई जीवित, सफल, सार्थक र उपलब्धिमूलक तुल्याउन आफू लागिपर्ने उनले उल्लेख गरेका
सबै पढ्नुहोस