इरान युद्धका कारण २० नेपाली घाइते, सामाजिक सञ्जालमा निषेधित सामाग्री पोष्ट गर्ने ७ जना पक्राउ
चैत ६, २०८२काठमाडौं । मध्यपूर्वका विभिन्न देशमा अहिलेसम्म २० नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म इरान युद्धका कारण विभिन्न देशमा एक जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ । अहिलेसम्म घाइते २० जना मध्ये १९ जना उपचारपछि फर्किएको र एक जनाको उपचार जारी रहेको परराष्ट्रले जनाएको छ । उपचारत एक जना पनि सामान्य घाइते रहेको उल्लेख गरेको छ । त्यस्तै मध्यपूर्वका देशहरुमा सामाजिक सञ्जालमा विभिन्न निषेधित सामाग्री
सबै पढ्नुहोस