यूएईमा मारिएका नेपालीको परिचय खुल्यो
फाल्गुण १८, २०८२काठमाडौं । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई) मा मारिएका नेपालीको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ । ‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा
सबै पढ्नुहोस