महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै
बैशाख ३०, २०८२काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२:३५ बजे सुरु हुनेछ । डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो ज
सबै पढ्नुहोस