आईपीएलमा आज पनि दुई खेल हुँदै
चैत ३०, २०८१काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै छ । दिउँसो र बेलुका गरी दुई खेल हुनेछ । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । खेल जयपुरस्थिर सवाइ मानसिंह स्टेडियममा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । राजस्थान ५ खेलमा २ जित मात्र निकालेर अंकतालिकामा सातौं स्थानमा छ भने ५ खेलमा ३ जित निकालको बेंगलरु पाँचौं स्थानमा छ । त्यस्तै बेलुका
सबै पढ्नुहोस