जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

बागमती वारियर्स पावरलिफ्टिङ प्रतियोगिता वैशाख ५ र ६ गते हुने

बागमती वारियर्स पावरलिफ्टिङ प्रतियोगिता वैशाख ५ र ६ गते हुने

ब‌ैशाख ३, २०८२

काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा ‘बागमती वारियर्स– बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५’ यही वैशाख पहिलो साता हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख ५ र ६ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो ।

सबै पढ्नुहोस