×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य घट्यो, चाँदी स्थिर

सुनको मुल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी प्रतितोला दुई हजार ५ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्