२०८३ बैशाख ६, आईतबार
jagaransanchar@gmail.com
काठमाडौँ । धोबी खोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज नजिक बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खेसेको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved