×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।

आज दिउँसो प्रतिनिधि सभा बैठक छ । उक्त बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस्