×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

काठमाडौँ । सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ । यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा नेत्र प्रसाद तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस्