×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

काठमाडौँ । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको रास तनुरा तेल प्रशोधन केन्द्रमा अर्को ड्रोन आक्रमण भएको छ।

रिपोर्ट एक ड्रोन सो केन्द्र परिसरभित्र खसेको हो । रास तनुरा साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ ।

यस अघि पनि इरानी ड्रोनमार्फत यस केन्द्रमा आक्रमण भएको थियो । पछिल्लो घटनापछि तेल पूर्वाधारको सुरक्षाबारे चिन्ता बढेको छ ।

प्रतिकृया दिनुहोस्