२०८३ जेठ १८, सोमबार
jagaransanchar@gmail.com
काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved