२०८३ बैशाख ६, आईतबार
jagaransanchar@gmail.com
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो ।
बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved