×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड

काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् । 

राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस्