×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेको तर्फबाट दायर भएको रिट न्यायाधीश विष्टको इजलासमा

रवि लामिछानेको तर्फबाट दायर भएको रिट न्यायाधीश विष्टको इजलासमा

काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको रिटको पेसी तोकिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टको इजलासमा रविको मुद्दाको पेसी परेको हो ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् । बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै पौडेलले यसअघि पनि जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेकी थिइन् ।

उनको रिट खारेज गर्दै रविलाई छाड्न अदालतले अस्वीकार गरेको थियो । रुपन्देही अदालतले अस्वीकार गरेपछि निकिता उच्च अदालत पुगेकी हुन् ।

प्रतिकृया दिनुहोस्