×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंको काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौंको काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

रक्तचन्दनको परिमाण पनि प्रहरीले खुलाइसकेको छैन । बोरा–बोरामा प्याक गरेर राखिएकाले त्यसको तौल लिएर मात्रै परिमाण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्