×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पाथिभरा पुगे बालेन

पाथिभरा पुगे बालेन

काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् ।

उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्न पुगेका हुन् ।
 

प्रतिकृया दिनुहोस्