×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा १८०० रुपैयाँ बढ्यो सुन

तोलामा १८०० रुपैयाँ बढ्यो सुन

काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १८ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्