×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मनोहरा सुकुम्बासी बस्ती हटाउन सुरु

मनोहरा सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु भएको छ  । 

हिजो ढुङ्गामुढा भएको ठाउँबाटै बस्ती हटाउन  सुरु भएको हो । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
 

प्रतिकृया दिनुहोस्