×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

काठमाडौँ । आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ ।

सेवाग्राहीलाई सुविधा दिन आज र भोलि  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने विभागले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस्