×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लाइसेन्सको लिखित र ट्रायल पास गराई दिने भन्दै रकम माग्ने १४ जना धरौटीमा रिहा

लाइसेन्सको लिखित र ट्रायल पास गराई दिने भन्दै रकम माग्ने १४ जना धरौटीमा रिहा

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौंको गोकणेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन देखाएर रकम माग गर्दै हैरानी गरेको प्रहरीले बताएको छ । सो आरोपमा पक्राउ परेका १४ जना १० हजार धरौटीमा रिहा भएका हुन् ।

अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यायल, काठमाडौंबाट धरौटी लिइ उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्