×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्यमा फेरी नयाँ रेकर्ड

सुनचाँदीको मुल्यमा फेरी नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ३१०० रुपैयाँ बढेर प्रतितोला दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला दुई हजार ५ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्