×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चीन भ्रमणमा रहेको प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

चीन भ्रमणमा रहेको प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका छन् । 

प्रधानमन्त्रीसहित नेपालबाट भएको भ्रमण टोलीले आज बिहान उक्त क्षेत्रको अवलोकन गरेको हो । यसअघि प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । 

प्रतिकृया दिनुहोस्