×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी

तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्