×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

झलनाथ खनाल पनि १० पार्टीको एकता घोषणा कार्यक्रममा सहभागी

झलनाथ खनाल पनि १० पार्टीको एकता घोषणा कार्यक्रममा सहभागी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी भएका छन् । 

यसअघि एकता प्रक्रिया असहमत देखिएका उनी अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् । एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ । 

प्रतिकृया दिनुहोस्