काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा एक लाख ८४ हजार २ सय रुपैयाँमा करोबार भएको सुन आज ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैबीच आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भैरहेको छ ।