काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतिोला दुई हजार ५ रुपैयाँमा कारोबार भैरहेको छ ।