×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा विश्वनाथ पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल पनि रोकिएको छ ।

साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।

प्रतिकृया दिनुहोस्