×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेले सभामुखलाई भेट्दै

रवि लामिछानेले सभामुखलाई भेट्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ । रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सहकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने निस्क्रिय भएका थिए । सोमबारदेखि भने उनी पार्टी नेतृत्वमा फर्किएका छन् । मुद्दा लागेपछि उनलाई सांसद पदबाट निलम्बित गरिएको छ । यसबारे रास्वपाले पटकपटक कुरा उठाउँदै आएको छ ।

आजकै भेटका क्रममा यसै विषयमा कुरा हुनेछ ।

प्रतिकृया दिनुहोस्